Logo

२०८३, कार्तिक २७गते


images
images

पूर्ण बैठक

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शुरु

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शुरु

images
  • माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शुरु
    images

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको सातौं पूर्ण बैठक प्रज्ञा भवन कमलादीमा सुरू भएको छ । विहिबार शुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनितिक एंव संगठनात्मक प्रस्ताव पेश गरेका छन् ।

    images
    images
    images

    काठमाडौंस्थित प्रज्ञा भवनमा भोलीसम्म चल्ने बैठकमा विशेष महाधिवेशन गर्ने बारेमा छलफल हुने बताइएको छ । जेनजी आन्दोलनमा माओवादी केन्द्रमा नेतृत्व परिवर्तनको माग जोडदाररुपमा उठिरहेका बेला शुरु भएको केन्द्रीय समितिले ठोस निर्णय गर्ने बताइएको छ ।

    images
    images
    images

    अध्यक्ष प्रचण्डले अहिलेको नेतृत्व परिवर्तन नगरी विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका छन् भने वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्मालगायतले अहिले नै नेतृत्व परिवर्तन गर्नुपर्ने माग राखेका छन् ।

    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।