Logo

२०८३, आश्विन ९गते


images
images

स्मार्ट कक्षाकोठा

काठमाडौँ महानगरका ८७ विद्यालयका सबै कक्षा कोठामा तिहारअघि स्मार्ट बोर्ड जडान हुने

काठमाडौँ महानगरका ८७ विद्यालयका सबै कक्षा कोठामा तिहारअघि स्मार्ट बोर्ड जडान हुने

images
  • काठमाडौँ महानगरका ८७ विद्यालयका सबै कक्षा कोठामा तिहारअघि स्मार्ट बोर्ड जडान हुने
    images
    images

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रोकिएको स्मार्ट कक्षाकोठा बनाउने कार्य सम्पन्न हुने चरणमा पुगेको बताएको छ ।

    images
    images
    images

    महानगरका मेयर बालेन शाहले हाल सबै सामुदायिक बिद्यालयमा पहिल्यै भएका १७७ वटा स्मार्ट बोर्ड र पछिल्लो ठेक्का मार्फत ३१३ वटा स्मार्ट बोर्ड जडान भैसकेको र ५७० वटा बोर्डको लागि सम्बन्धित बिद्यालयमा बजेट निकासा गरिसकेको जानकारी दिएका छन् ।

    images
    images
    images

    महानगरका ८७ वटा विद्यालयको लागि आवस्यक १०६० वटा बोर्ड तिहार अगाडी नै जडान हुने र सम्पूर्ण कक्षाकोठालाई स्मार्ट कक्षाकोठाको रुपमा परिणत गर्ने कार्य सम्पन्न हुने बालेनले उल्लेख गरेका छन् । यसबाट सामुदायिक बिद्यालयका ५३ हजारभन्दा बढी बिद्यार्थी लावान्वित हुने उनको दाबि छ ।

    images
    images
    images

    बालेनले बालबालिकाहरू पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै उनीहरूप्रति गर्ने लगानीले मात्रै उनीहरूलाई आफ्नो विद्यालय, समाज र देशप्रति गौरव गराउन सक्ने र यसमा सबैको अपनत्व हुन आवश्यक रहेको बताएका छन् ।


    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।