Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से

नेप्से २७.८९ अंकले घट्यो : ४ अर्ब १२ करोडको कारोबार

नेप्से २७.८९ अंकले घट्यो : ४ अर्ब १२ करोडको कारोबार

images
  • नेप्से २७.८९ अंकले घट्यो : ४ अर्ब १२ करोडको कारोबार
    images
    images

    काठमाडौँ । आज नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । बुधवार नेप्से २७.८९ अंकले घटेर २६५४.३५ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३१७ कम्पनिका ९४ लाख ८ हजार ६६३ कित्ता शेयर ४ अर्ब १२ करोड ४८ लाख २१ हजार ५६३ मा कारोबार भएको थियो । आज होटल तथा टुरिजम र म्युचुअल फन्डबाहेक सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।  

    images
    images
    images

    आज माथिल्लो मैलुन खोला जलविद्युत र सिटी होटलको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै उन्नत सहकार्य लघुवित्तको सबैभन्दा बढी ५.३८ प्रतिशतले गिरावट आएको छ । 

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको २२ करोड १३ लाख र नेपाल रिइन्सुरेन्सको १७  करोड ३२ लाख बराबरको कारोबार भएको छ । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।