Logo

२०८३, श्रावण २७गते


images
images

मौसम

लुम्बिनीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना

लुम्बिनीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना

images
  • लुम्बिनीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना
    images
    images

    काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायूको प्रभाव केही कमजोर रहेको र स्थानीय वायूको आंशिक प्रभाव मात्र रहेको जनाएको छ ।

    images
    images
    images

    आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतः सफा देखि आंशिक बदली हुने महाशाखाले जनाएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा, कोशी प्रदेशसहित बाँकी पहाडी भू–भागका थोरै स्थानमा र अन्य भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । त्यस्तै यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

    images
    images
    images

    आज राति सुदूरपश्चिमसहित देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने अन्य भू–भागमा मौसम मुख्यतः सफा रहनेछ । तर, सुदूरपश्चिम र अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा अन्य भागका एक–दुई स्थानमा क्षणिक वर्षा पर्न सक्ने सम्भावना छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको मौसम
  • # मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।