Logo

२०८३, आश्विन ९गते


images
images

सिनेमा

फिल्म 'लज्जावती' को शुभमुहूर्तसँगै छायांकन शुरु

फिल्म 'लज्जावती' को शुभमुहूर्तसँगै छायांकन शुरु

images
  • फिल्म 'लज्जावती' को शुभमुहूर्तसँगै छायांकन शुरु
    images
    images

    काठमाडौँ । नयाँ नेपाली फिल्म 'लज्जावती' को शुभमुहूर्त गरिएको छ । राज बहादुर सानेको निर्देशनमा बन्न लागेको फिल्म लज्जावतीको घटस्थापनाको अवसरमा शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको हो । 

    images
    images
    images

    आहा फिल्म्सको ब्यानरमा बन्ने फिल्ममा कलाकार मुकुन भुसाल, श्रीकृष्ण निरौला, मेनुका माझी र जानुका विश्वकर्मा, माओत्से गुरुङ, सुशील पोखरेल, हिउँवाला गौतम, सपना श्रेष्ठ, प्रिया रिजाल, विनोद श्रेष्ठ, केशव रिजाल, रामहरि खड्का लगायतका कलाकारको अभिनय रहनेछ ।

    images
    images
    images

    फिल्मको प्रदर्शन मितिबारे निर्माण पक्षले जानकारी दिएको छैन ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।