Logo

२०८३, आश्विन १०गते


images
images

आमा बन्दैछिन् अभिनेत्री कट्रिना

आमा बन्दैछिन् अभिनेत्री कट्रिना

images
  • आमा बन्दैछिन् अभिनेत्री कट्रिना
    images
    images

    काठमाडौँ । बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफ चाँडै मातापिता बने भएका छन् । कट्रीनाले मंगलवार आफु गर्भवती भएको समाचार फ्यानहरूसँग खुसीको खबर साझा गरेकी हुन् ।

    images
    images
    images

    आफ्नो आधिकारिक इन्स्टाग्राममा, कट्रिना कैफले कालो र सेतो तस्बिर पोस्ट गरिन्, जसमा उनी र विक्की कौशलले आफ्नो बेबी बम्प समातेको देखाइन् । 

    images
    images
    images

    कट्रिनाले लेखेकी छन्- 'हामी हाम्रो जीवनको सबैभन्दा राम्रो अध्याय सुरु गर्न लागेका छौं, हाम्रो हृदय खुशी र कृतज्ञताले भरिएको छ ।'

    images
    images
    images

    सेप्टेम्बरको सुरुदेखि नै क्याट्रिना गर्भवती भएको खबर मिडियामा आएको थियो । क्याट्रिना र विक्कीको डिसेम्बर ९, २०२१ मा विवाह भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।