Logo

२०८३, कार्तिक २७गते


images
images

सादगी मन्त्री

जहाँ काम गर्छु त्यहि बस्ने बानी छ, म मन्त्रालयमै बस्छु : मन्त्री पुन

जहाँ काम गर्छु त्यहि बस्ने बानी छ, म मन्त्रालयमै बस्छु : मन्त्री पुन

images
  • जहाँ काम गर्छु त्यहि बस्ने बानी छ, म मन्त्रालयमै बस्छु : मन्त्री पुन
    images

    काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले आफु शिक्षा मन्त्रालयमै बस्ने बताएका छन् । केशरमहलस्थित मन्त्रालयमा कार्यभार ग्रहण गर्दै उनले आफु मन्त्रालयमै बस्ने बताए ।

    images
    images
    images

    उनले भने- सचिवज्यूलाई निर्देशन दिन्छु । एउटा कोठा बनाउनुस, एउटा बेड, एउटा टेबल एउटा कुर्सि । म जहाँ काम गर्छु त्यहि बस्ने बानी छ मेरो । राष्ट्रिय आविष्कार केन्द्रमा काम गर्दा म त्यहि बस्छु । वीरगन्ज जादा त्यहि बस्ने हो । मलाइ एउटा किचन चाहियो, म आफै पकाएर खान्छु ।'

    images
    images
    images

    मन्त्री पुनले मन्त्रालयको काममा गाडी प्रयोग गर्ने बताउदै अन्य निजी काममा गाडी प्रयोग नगर्ने बताए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अर्थमन्त्री पुन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।