Logo

२०८३, आश्विन २८गते


images
images

एम्बुलेन्स वितरण

काठमाडौँ महानगरले ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स दिदै

काठमाडौँ महानगरले ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स दिदै

images
  • काठमाडौँ महानगरले ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स दिदै
    images
    images

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रोकेको एम्बुलेन्स वितरण गर्ने कार्य फेरी सुचारु गरेको छ । महानगरका प्रमुख बालेन शाहले यस बारेमा जानकारी दिदै असोज ७ गतेदेखि एम्बुलेन्स वितरण शुरु गर्ने बताएका हुन् ।

    images
    images
    images

    बालेनका अनुसार पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गरिने छ । एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई, स्वास्थ्य सुविधा अभावमा पीछडिएका स्थानलाई प्राथमिकता दिइएको बालेनले उल्लेख गरेका छन् ।

    images
    images
    images

    उनले स्वास्थ्य सेवा पहुँच सबै नेपालीको आधारभूत अधिकार भएको विश्वास व्यक्त गर्दै देशका दुर्गम भूभागमा जीवन बचाउनु आफुहरुको कर्तव्य समेत भएको बताएका छन् । बालेनले यो मात्र सुरुवात भएको बताउदै कसैले स्वास्थ्य सेवाको अभावमा जीवन गुमाउन नपरोस् भन्ने आफुहरुको लक्ष्य भएको बताएका छन् ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।