Logo

२०८३, आश्विन १०गते


images
images

शिक्षकमाथि आक्रमण गर्ने विद्यार्थीलाई कलेजले निष्कासन

शिक्षकमाथि आक्रमण गर्ने विद्यार्थीलाई कलेजले निष्कासन

images
  • शिक्षकमाथि आक्रमण गर्ने विद्यार्थीलाई कलेजले निष्कासन
    images
    images

    रेशम अधिकारी । काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसमा मंगलवार आन्तरिक परीक्षामा चिट चोर्न नदिएको भन्दै शिक्षक कुटेका कुबेर जेठारालाई क्याम्पस निष्कासन गरिएको हो ।

    images
    images
    images

    बिहीबार रत्नराज्य क्याम्पसले विज्ञप्ति जारी गरि सो निर्णय गरेको हो । निर्णयपछि विरोधमा उत्रिएका प्राध्यापकहरुले आजै रात्रीसत्रदेखि नै पठनपाठन नियमित गर्ने विज्ञप्ति जारी गरेका छन् ।

    images
    images
    images

    काठमाडौंको रत्नराज्य बहुमुखी क्याम्पसमा मंगलवार आन्तरिक परीक्षामा चिट चोर्न नदिएको भन्दै निर्मम तरिकाले आफ्नै शिक्षक कुटेका थिए । मानविकी संकायअन्तर्गतका समाजिक कार्य विषयको प्रथम वर्षको आन्तरिक परीक्षा सञ्चालन भइरहेको समयमा चिट चोर्न नदिएको भन्दै विद्यार्थी कुवेर जेठाराले परीक्षा निरीक्षक प्रकाश पुडासैनीमाथि संघातिक हमाला गरेका थिए  ।

    images
    images
    images

    ब्याचलर अफ आर्ट्स इन सोसल वर्क (बीएसडब्लु) को पहिलो वर्षका विद्यार्थीको आन्तरिक परीक्षा चलिरहेको बेलामा जबरजस्ती परीक्षा हलमा छिरेका जेठाराले बा समानका गुरुमाथि पानी पिउन राखिएको स्टिलको जग टाउकोमा बजारेपछि उक्त घटना भएको हो ।

    267268838_601761417577637_872363585705439080_n.png

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शिक्षकमाथि आक्रमण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।