Logo

२०८३, श्रावण २७गते


images
images

भारतमा १५औं उपराष्ट्रपति

सीपी राधाकृष्णन बने भारतको १५औं उपराष्ट्रपति

सीपी राधाकृष्णन बने भारतको १५औं उपराष्ट्रपति

images
  • सीपी राधाकृष्णन बने भारतको १५औं उपराष्ट्रपति
    images
    images

    काठमाडौँ । सीपी राधाकृष्णनले भारतको १५औं उपराष्ट्रपतिको रूपमा शपथ लिएका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा ६७ वर्षीया राधाकृष्णनलाई शपथ ग्रहण गराएकी हुन् ।

    images
    images
    images

    यस क्रममा पूर्व उपराष्ट्रपति जगदीप धनखड पनि आफ्ना उत्तराधिकारी सीपी राधाकृष्णनको शपथ ग्रहण समारोहमा उपस्थित रहेका थिए । उपराष्ट्रपति पद त्यागेपछि धनखड पहिलो पटक सार्वजनिक कार्यक्रममा भाग लिएको देखिएको थियो ।

    images
    images
    images

    मंगलवार भएको उपराष्ट्रपति चुनावमा राधाकृष्णनले ४५२ मत प्राप्त गरेर जित हासिल गरेका थिए भने विपक्षी उम्मेदवार बी सुदर्शन रेड्डीले ३०० मत प्राप्त गरेका थिए ।

    images
    images
    images

    यसअघि  जगदीप धनखडले आफ्नो स्वास्थ्यमा समस्या देखाउदै राजीनामा दिएपछि उपराष्ट्रपतिको चुनाव भएको हो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भारत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।