काठमाडौँ । नेपाली काँग्रेसको आगजनी भएको सानेपास्थित केन्द्रीय कार्यालयमा झण्डा र हामी उठ्ने छौं लेख्दै बीपीको फोटो अंकित ब्यानर राखिएको छ ।
जेनजी आन्दोलनका क्रममा आगजनी हुदा क्षतिग्रस्त भएको कांग्रेस केन्द्रीय कार्यालय सानेपामा कार्यकर्ताहरुले शुक्रबार बिहान पार्टीको झण्डासहित सो ब्यानर राखेका हुन् ।
बीपी कोइरालाको तस्वीर अंकित ब्यानरमा लेखिएको छ 'उहाँले निर्माण गर्नुभयो, हामी अझ सबल बनाउने छौ...हामी उठ्ने छौ ।'
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology