Logo

२०८३, श्रावण २७गते


images
images

कर्फ्यु आदेश

राष्ट्रपति र प्रधानमन्त्रीको निवास तथा सिंहदरबार क्षेत्रमा पनि कर्फ्यु आदेश जारी

राष्ट्रपति र प्रधानमन्त्रीको निवास तथा सिंहदरबार क्षेत्रमा पनि कर्फ्यु आदेश जारी

images
  • राष्ट्रपति र प्रधानमन्त्रीको निवास तथा सिंहदरबार क्षेत्रमा पनि कर्फ्यु आदेश जारी
    images
    images

    काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा कर्फ्यु लगाइएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारीले सोमवार अपराहन्न १ बजेदेखि रातीको १० बजेसम्म राष्ट्रपति, प्रधानमन्त्री र सिंहदरबार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन् ।

    images
    images
    images

    प्रमुख जिल्ला अधिकारीले राष्ट्रपति, प्रधानमन्त्री र सिंहदरबार क्षेत्रमा  आवतजावत गर्न, कुनै प्रकरणको भेला जुलुस र प्रदर्शन गर्न नपाउने गरि कर्फ्यु आदेश जारी गरेका हुन् ।

    images
    images
    images

    यसअघि प्रशासनले जेनजीको आन्दोलनका प्रदर्शनकारी संसद भवन भित्र छिरेपछि काठमाडौँको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो । 

    images
    images
    images
    Corfew1757317395.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कर्फ्यु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।