Logo

२०८३, आश्विन १०गते


images
images

मृगौला पिडितलाई देवदह सुनचाँदी व्यवसायी संघको आर्थिक सहयोग

मृगौला पिडितलाई देवदह सुनचाँदी व्यवसायी संघको आर्थिक सहयोग

images
  • मृगौला पिडितलाई देवदह सुनचाँदी व्यवसायी संघको आर्थिक सहयोग
    images
    images

    देवदह । देवदह सुन चाँदी व्यवसायी संघले मृगौला पिडितलाई आर्थिक सहयोग गरेको छ । दुबै मृगौला फेल भएर उपचार गराइरहेका देवदह–९ का विकास सुनारलाई ३२ हजार ७ सय १५ आर्थिक सहयोग गरेको संघका अध्यक्ष ईन्द्र बहादुर सुनारले बताए । 

    images
    images
    images

     

    images
    images
    images

    संघका पदाधिकारी सहितको टोलीले बुधबार उनको उपचार भइरहेको देवदह मेडिक कलेज भलुहीमा पुगेर उक्त रकम हस्तान्तरण गरेको हो ।

    images
    images
    images


    कालिगढ काम गर्दै आएरहेका सुनारको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको परिवारका सदस्यहरुले बताएका छन । 


    उनिहरुलाई उपचारमा सहयोग गरीदिन सम्पूर्ण संग आग्रह गरेका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।