Logo

२०८३, श्रावण २७गते


images
images

नारायणगढ-मुग्लिङ सडकको १७ किलोमा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

नारायणगढ-मुग्लिङ सडकको १७ किलोमा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

images
  • नारायणगढ-मुग्लिङ सडकको १७ किलोमा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
    images
    images

    चितवन । नारायणगढ-मुग्लिङ सडक खण्डको १७ किलोमा मोटरसाइकल बससँग ठोक्किएपछि एक जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार मोटरसाइकल चालकको मृत्यु भएको हो ।नारायणगढबाट लम्जुङतर्फ गइरहेको ग १ ख ४१४० नम्बरको बससँग विपरित दिशाबाट आउदै गरेको ग १२ प ६९९२ नम्बरको मोटरसाईकल ठोक्किदा मोटरसाइकल चालक गम्भीर घाईते भएका थिए ।

    images
    images
    images

    मोटरसाइकल चालकको भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान नखुलेको बताइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सडक दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।