Logo

२०८३, आश्विन ९गते


images
images

फिल्म 'कन्यादान' को घोषणा

फिल्म 'कन्यादान' को घोषणा

images
  • फिल्म 'कन्यादान' को घोषणा
    images
    images

    काठमाडौँ । ‘रङ्गेली’ फेम निर्देशक अर्जुन सुवेदीले आफ्नो दोस्रो निर्देशकीय फिल्म ‘सोल्टिनी’ रिलिजभन्दा अगाडी नयाँ फिल्मको निर्माण घोषणा गरेका छन् ।

    images
    images
    images

    उनको निर्देशनमा बन्न लागेको फिल्मको नाम ‘कन्यादान’ राखिएको छ । उनले हरितालिका तिजको अवसर पारेर मंगलबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मबारे जानकारी गराएका हुन् । यो फिल्ममा विधवा महिलाको जीवन र समाजले दिने चुनौतीको कथा रहेको बताइएको छ । कुमार भट्टराई र अर्जुन सुवेदीको संयुक्त लेखन रहेको फिल्मलाई आगामी वर्ष रिलिज गर्ने लक्ष्य लिइएको छ ।

    images
    images
    images

    फिल्मको निर्माणमा प्लानेट थ्री फिल्म्सले गर्नेछ भने सुभकाशा पिक्चर्स र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ । फिल्मको प्रस्तुतकर्तामा रेजिना बिस्ट र कार्यकारी निर्मातामा मार्टिन ओली रहेका छन् । यो फिल्मको छायाङ्कन निर्देशनमा सुसन प्रजापति र सङ्गीतकारमा प्रशान्त सिवाकोटी रहनेछन् । यसअघि ‘कन्यादान’ शीर्षकमा दुईवटा फिल्म बनिसकेका छन् ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।