Logo

२०८३, आश्विन १०गते


images
images

युक्रेनकाे आर्थिक भार

युक्रेनको सुरक्षा ग्यारेन्टीको लागतको ठूलो हिस्सा युरोपेली देशहरूले वहन गर्नुपर्छ : उपराष्ट्रपति भान्स

युक्रेनको सुरक्षा ग्यारेन्टीको लागतको ठूलो हिस्सा युरोपेली देशहरूले वहन गर्नुपर्छ : उपराष्ट्रपति भान्स

images
  • युक्रेनको सुरक्षा ग्यारेन्टीको लागतको ठूलो हिस्सा युरोपेली देशहरूले वहन गर्नुपर्छ : उपराष्ट्रपति भान्स
    images
    images

    काठमाडौँ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले युक्रेनको सुरक्षा ग्यारेन्टीको लागतको ठूलो हिस्सा युरोपेली देशहरूले वहन गर्नुपर्ने बताएका छन् । भान्सले राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिले नै स्पष्ट गरिसकेको बताउदै यसका लागि युरोपेली देशहरूले अगाडि आउनुपर्ने बताएका हुन् ।

    images
    images
    images

    नेटो सैन्य कमाण्डरहरूले वाशिंगटनमा बैठकमा रूससँग शान्ति सम्झौता भएमा युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिने बारेमा छलफल भएको थियो । वरिष्ठ युक्रेनी अधिकारी आन्द्रेई येर्माकले यदि रूसले युद्ध लम्ब्याउने प्रयास गर्छ भने कसरी प्रतिक्रिया दिने भन्ने बारेमा पनि उनीहरू काम गरिरहेको बताए । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको भेटमा ट्रम्पले युद्ध अन्त्य गर्ने कुनै पनि सम्झौताले युक्रेनलाई सुरक्षा ग्यारेन्टी गर्न मद्दत गर्ने बताएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।