Logo

२०८३, आश्विन १०गते


images
images

चर्च स्थानान्तरण

स्वीडेनको ११३ वर्ष पुरानो चर्चलाई बचाउन ट्रेलर प्रयोग गरेर नयाँ ठाउँमा सारियो

स्वीडेनको ११३ वर्ष पुरानो चर्चलाई बचाउन ट्रेलर प्रयोग गरेर नयाँ ठाउँमा सारियो

images
  • स्वीडेनको ११३ वर्ष पुरानो चर्चलाई बचाउन ट्रेलर प्रयोग गरेर नयाँ ठाउँमा सारियो
    images
    images

    काठमाडौँ । स्वीडेनको किरुनामा रहेको ११३ वर्ष पुरानो किरुना चर्चलाई पाङ्ग्रामा ३ माइल (५ किलोमिटर) टाढा सारिएको छ । संसारको सबैभन्दा ठूलो फलाम खानी किरुना मुनि अवस्थित छ, जसले शहरलाई हानि पुर्‍याउन सक्छ । त्यसैले, यो ऐतिहासिक चर्चलाई बचाउन यसलाई नयाँ ठाउँमा सारिएको बताइएको छ ।

    images
    images
    images

    यो चर्चको निर्माण १९१२ मा सम्पन्न भएको थियो । यो खानी कम्पनी एलकेएबीद्वारा निर्माण गरिएको थियो । यो चर्च काठबाट बनेको छ ।

    images
    images
    images

    ६०० टनको चर्चलाई सार्नको लागि विशेष ट्रेलर प्रयोग गरिँएको थियो । प्रति घण्टा ५०० मिटरको गतिमा यो ट्रेलरले दुई दिनमा आफ्नो यात्रा पूरा गरेर नयाँ गन्तव्यमा पुगेको छ । चर्चलाई सारिएको हेर्न ठुलो भिड लागेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # किरुना चर्च
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।