Logo

२०८३, आश्विन ९गते


images
images

आर्यन खानको सिरिज  'द ब्याड्स अफ बलिउड' को ट्रेलर सार्बजनिक

आर्यन खानको सिरिज  'द ब्याड्स अफ बलिउड' को ट्रेलर सार्बजनिक

images
  • आर्यन खानको सिरिज  'द ब्याड्स अफ बलिउड' को ट्रेलर सार्बजनिक
    images
    images

    काठमाडौँ । बलिउडका किंग खान अर्थात् शाहरुख खानका जेठा छोरा आर्यन खान अब बलिउडमा प्रवेश गर्न तयार छन् । तर, आर्यनले आफ्नो बुबा जस्तै अभिनेताको रूपमा होइन तर निर्देशकको रूपमा बलिउडमा डेब्यू गर्न लागेका हुन् ।

    images
    images
    images

    आर्यनले ओटीटीबाट डेब्यू गर्दैछन् । उनको डेब्यू शो 'द ब्याड्स अफ बलिउड' को ट्रेलर सार्बजनिक गरिएको छ । यो शो नेटफ्लिक्समा सेप्टेम्बर १८ मा प्रशारण हुदै छ । यसका लेखक र निर्देशक आर्यन खान हुन् ।

    images
    images
    images

    बलिवुडकै कहानीमा आधारित यस शो को ट्रेलर हेर्दा एक्सन, ड्रामा र रोमान्सले भरिपूर्ण रहेको देखिन्छ । यो वेब सिरिज पूर्ण सामान्य बलिउड फिल्म मसला बनेको स्पष्ट हुन्छ । यस सिरिजमा बबी देओल, राघव जुयाल र मोना सिंह जस्ता स्टारहरूको अभिनय छ भने ट्रेलरमा सलमान खान, करण जोहर जस्ता हस्तीहरुको समेत झलक देखाइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बलिउड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।