Logo

२०८३, आश्विन ९गते


images
images

संघीय संसदका तीन समितिको बैठक बस्दै, विद्यालय शिक्षा विधेयकमाथि छलफल हुने

संघीय संसदका तीन समितिको बैठक बस्दै, विद्यालय शिक्षा विधेयकमाथि छलफल हुने

images
  • संघीय संसदका तीन समितिको बैठक बस्दै, विद्यालय शिक्षा विधेयकमाथि छलफल हुने
    images
    images

    काठमाडौँ । आज संघीय संसदका तीन समितिको बैठक बस्दैछ ।

    images
    images
    images

    आज प्रतिनिधि सभाका शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ । त्यस्तै राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

    images
    images
    images

    आज बिहान ८ बजेदेखि बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी समितिको प्रतिवेदन माथि छलफल हुने कार्यसूची रहेको छ ।

    images
    images
    images

    त्यसैगरी बिहान १० बजेदेखि शुरु हुने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विद्येयकको सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।

    त्यस्तै बिहान ११ बजेदेखि शुरु हुने राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफलको कार्यसूची रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।