Logo

२०८३, आश्विन १०गते


images
images

ट्रम्प भन्छन् : पुटिनसँगको भेट धेरै राम्रो भयो, युद्धविराम शान्ति सम्झौता हुनुपर्छ

ट्रम्प भन्छन् : पुटिनसँगको भेट धेरै राम्रो भयो, युद्धविराम शान्ति सम्झौता हुनुपर्छ

images
  • ट्रम्प भन्छन् : पुटिनसँगको भेट धेरै राम्रो भयो, युद्धविराम  शान्ति सम्झौता हुनुपर्छ
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेट धेरै राम्रो भएको बताएका छन् ।

    images
    images
    images

    ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै पुटिनसँगको बार्ता धेरै राम्रो भएको बताउदै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र नेटोका महासचिव सहित धेरै युरोपेली नेताहरूसँग फोनमा कुराकानी भएको बताएका छन् ।

    images
    images
    images

    उनले भनेका छन्- अलास्कामा एक अद्भुत र अत्यन्तै सफल दिन ! रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेट धेरै राम्रो रह्यो, जस्तै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र नेटोका महासचिव सहित धेरै युरोपेली नेताहरूसँगको अबेर रातीको फोन कल ।'

    images
    images
    images

    आफ्नो पोस्टमा ट्रम्पले युद्धविराम सम्झौताको सट्टा शान्ति सम्झौतामा जोड दिएका छन् । उनले लेखेका छन्- 'सबैले निर्णय गरे कि रूस र युक्रेन बीचको भयानक युद्ध अन्त्य गर्ने उत्तम तरिका भनेको प्रत्यक्ष शान्ति सम्झौतामा पुग्नु हो, जसले युद्धलाई पूर्ण रूपमा अन्त्य गर्नेछ । युद्धविराम सम्झौताहरू प्रायः लामो समयसम्म टिक्दैनन् ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।