Logo

२०८३, आश्विन १०गते


images
images

देवदहको एक कलर हाउसमा आगलागी, ५० लाख बढिको क्षति

देवदहको एक कलर हाउसमा आगलागी, ५० लाख बढिको क्षति

images
  • देवदहको एक कलर हाउसमा आगलागी, ५० लाख बढिको क्षति
    images
    images

    नवीन राना, देवदह  । देवदह नगरपालिका वडा नं. १ सुर्यपुरास्थित अर्याल सप्लायर्स कलर हाउसमा आगलागी भएको छ । सोमबार बिहान विद्युत सर्ट भैइ आगलागी भएको हुनसक्ने देवदह प्रहरीले जनाएको छ ।

    images
    images
    images


     कलर हाउसमा आगलागी भएको र आगलागीबाट ५० देखि ६० लाखसम्मको क्षती पुगेको सप्लायर्सका प्रोप्राईटर यज्ञ प्रसाद अर्यालले बताए  । आफुहरू सुतिरहेको बेला श्वास फेर्न अफ्ट्यारो भएपछि उठ्दा आगलागी भएको थाहा भएको उनले बताए ।

    images
    images
    images

    1638760034811_IMG20211206080257.jpgआगलागीबाट कुनै मानवीय क्षती भने भएको छैन ।

    images
    images
    images

    देवदह नगरपालिकाको दमकलको सहयोगमा देवदह प्रहरी र स्थानीयको टोलिले आगो निभाएको र अहिले आगलागी पुरै नियन्त्रणमा आइसकेको देवदह प्रहरीले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।