Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से

नेप्से २७.९० अंकले घट्यो : १० अर्ब २१ करोडको कारोबार

नेप्से २७.९० अंकले घट्यो : १० अर्ब २१ करोडको कारोबार

images
  • नेप्से २७.९० अंकले घट्यो : १० अर्ब २१ करोडको कारोबार
    images
    images

    काठमाडौँ । आज नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से सोमबार २७.९० अंकले घटेर २८२२.४६ विन्दुमा पुगेको हो । 

    images
    images
    images

    आजको कारोबारमा विभिन्न ३२४ कम्पनीका २ करोड ५० लाख ९२ हजार ४९० कित्ता शेयर १० अर्ब २१ करोड १ लाख ४२ हजार ३०८ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    आज रिभर फल्स पावरको शेयरमा ९.९९ प्रतिशतले बढेको छ भने पन्चकन्या माई हाइड्रोको शेयर ६.८७ प्रतिशतले बढेको छ । त्यस्तै आज उन्नति लघुवित्तको शेयर मुल्य ७.६४ प्रतिशतले घटेको छ । 

    images
    images
    images

    आज सबै भन्दा बढी कारोबार शिभम सिमेन्टको ५३ करोड ८८ लाख र हिमालयन रिइन्सुरेन्सको ४२ करोड ८३ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।