Logo

२०८३, आश्विन ९गते


images
images

तीज

शान्ति श्रीको तीज लक्षित गीत 'लाहुरे दाईको अत्तर' सार्वजनिक (भिडियो)

शान्ति श्रीको तीज लक्षित गीत 'लाहुरे दाईको अत्तर' सार्वजनिक (भिडियो)

images
  • शान्ति श्रीको तीज लक्षित गीत 'लाहुरे दाईको अत्तर' सार्वजनिक (भिडियो)
    images
    images

    काठमाडौँ । शान्ति श्री परियारको स्वरमा तीज लक्षित लोक सृजना 'लाहुरे दाईको अत्तर' सार्वजनिक गरिएको छ ।

    images
    images
    images

    उत्तम अधिकारी, रामचन्द्र न्यौपाने र दुर्गा प्रसाद कोइरालाको लय शब्दमा गीत तयार भएको छ । विनोद बाजुरालीले एरेन्ज गरेका हुन् ।

    images
    images
    images

    दुर म्यूजिक स्थापना गरी सोही च्यानलमार्फत गीत र भिडियोलाई डिजिटल बजारमा पठाएको छ । निरन्तर गीत संगीत गर्ने हेतुले कम्पनी नै स्थापना गरी होमिएको सर्जक उत्तम अधिकारीले जानकारी दिए । भानुभक्त अधिकारी र भुपराज डोटेलको प्रस्तुतिमा बजारमा आएको गीतको निर्माता रञ्जित मल्ल ठकुरी, शिशिर आचार्य र शिव श्रेष्ठ हुन् ।

    images
    images
    images

    यस गीतका सर्जक त्रय नै शिक्षक हुन् । उनीहरू स्याङ्‌जाको चापाकोट नगरपालिका स्थित गंगालाल माविमा कार्यरत छन् । उनीहरुको संगीत यात्रामा विद्यालयका अन्य शिक्षक तथा कर्मचारीले पनि सहयोग समर्थन जनाएका छन् । अमन रानाको निर्देशन र प्रेम प्रसाद न्यौपानेको कथामा तयार भएको भिडियोमा जुनु एसडी र बादल घिमिरेको अभिनय रहेको छ ।

    भिडियो : 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।