Logo

२०८३, आश्विन ९गते


images
images

फिल्म ‘सिटामोल’ को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक (भिडियो)

फिल्म ‘सिटामोल’ को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक (भिडियो)

images
  • फिल्म ‘सिटामोल’ को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक (भिडियो)
    images
    images

    काठमाडौँ ।  साउन २३ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘सिटामोल’को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक गरिएको छ । अञ्जना खतिवडा र रवि ओडको आवाज रहेको गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ ।

    images
    images
    images

    गीतको भिडियोमा फिल्मका मुख्य जोडी सौगात मल्ल र बेनिशा हमाललाई फिचर्ड गरिएको छ ।

    images
    images
    images

    राजबहादुर सानेको निर्देशनमा बनेको फिल्ममा सौगात र बेनिशासहित श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल लगायतको अभिनय रहेको छ । 

    images
    images
    images

    तुल्सी देवी फिल्मले जुनतारा फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको फिल्ममा प्रदीप भारद्वाज र राजबहादुर सानेको लेखन रहेको छ । सिमोस सुनुवारको प्रस्तुतिमा बनेको फिल्मका निर्माता भूगोल कुमार कार्की र विकासराज जोशी हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रातो पछ्यौरी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।