बुटवल । कालिका मानवज्ञान माध्यमिक विद्यालयका विद्यार्थी रिजन पछाईले कक्षा १२ को परीक्षामा ३.९५ जीपीए ल्याएका छन् । प्राप्त नतिजा अनुसार कालिका मानवज्ञान माविबाट परीक्षामा सहभागी विद्यार्थीहरु मध्ये ३.९ जीपीएभन्दा बढि ल्याउने विद्यार्थी १० जना रहेका छन् ।
शुकदेव चौधरीको ३.९४, प्रशान्ता पोखरलको ३.९२, पियुस अग्रहरीको ३.९१, प्रशन्न पाण्डेको ३.९१, बिकल्प पाण्डेको ३.९, विनय शर्माको ३.९, हिरा कार्कीको ३.९, पियुस कार्कीको ३.९, प्रबल पोखरेलको ३.९ जीपीए रहेको छ ।
विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार परीक्षामा सहभागाी विद्यार्थी मध्ये ९२ प्रतिशत विद्यार्थी ग्रेडेट भएका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology