Logo

२०८३, आश्विन ९गते


images
images

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा भदौ २८ र २९ गते हुने

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा भदौ २८ र २९ गते हुने

images
  • कक्षा १२ को ग्रेडवृद्धि परीक्षा भदौ २८ र २९ गते हुने
    images
    images

    भक्तपुर । कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेपछि ग्रेडवृद्धि परीक्षा बारे जानकारी दिएको हो । 

    images
    images
    images

    बोर्डले दुई विषयसम्म ननग्रेड हुने विद्यार्थी ग्रेडवृद्धिको परीक्षामा सहभागी हुन पाउने जनाएको छ । सैद्धान्तिकतर्फ अन्य सबै विषयमा 'डी' वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा ननग्रेड प्राप्त गर्ने वा बढीमा दुई विषयमा अनुपस्थित परीक्षार्थीले मौका परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।

    images
    images
    images

    यस बर्ष ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार यस पटक ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।