Logo

२०८३, श्रावण २७गते


images
images

सडक दुर्घटना

हलेसीबाट तिर्थालु बोकेर फर्किँदै गरेको विङ्गर दुर्घटना, १८ जना घाइते

हलेसीबाट तिर्थालु बोकेर फर्किँदै गरेको विङ्गर दुर्घटना, १८ जना घाइते

images
  • हलेसीबाट तिर्थालु बोकेर फर्किँदै गरेको विङ्गर दुर्घटना, १८ जना घाइते
    images
    images

    विराटनगर ।  हलेसीबाट तिर्थालु बोकेर फर्किँदै गरेको विङ्गर गाडी  दुर्घटना भएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ मा सोमबार बिहान भएको बोलेरो दुर्घटनामा १८ जना घाइते भएका हुन् । 

    images
    images
    images

    दुर्घटनामा परेका १६ जना सामान्य घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । 

    images
    images
    images

    सिराहाबाट रिजर्भ लिएर गएको उक्त विङ्गर गाडी भिरबाट करिब डेढसय मिटरतल खसेको प्रहरीले बताएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सडक दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।