Logo

२०८३, श्रावण २७गते


images
images

सडक दुर्घटना

भारतको उत्तर प्रदेशमा तिर्थालु चढेको गाडी दुर्घटना, ११ जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा तिर्थालु चढेको गाडी दुर्घटना, ११ जनाको मृत्यु

images
  • भारतको उत्तर प्रदेशमा तिर्थालु चढेको गाडी दुर्घटना, ११ जनाको मृत्यु
    images
    images

    काठमाडौँ । भारतको उत्तर प्रदेशको गोन्डामा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने चार जनालाई उद्धार गरिएको छ।

    images
    images
    images

    तीव्र गतिमा रहेको बोलेरो नियन्त्रण गुमाएपछि सरयु नहरमा खसको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । बोलेरोमा १५ जना थिए । स्थानीयले सिसा फुटाएर ४ जनाको उद्धार गरे । 

    images
    images
    images

    ती सबै तिर्थालु रहेको र पृथ्वीनाथ मन्दिरमा पानी चढाउन जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको बताइएको छ । भयानक दुर्घटनाका कारण बोलेरोबाट एक जना पनि आफैं निस्कन नसकेको बताइएको छ । 

    images
    images
    images

    प्रहरीका अनुसार दुर्घटनाको समयमा कारको गति ६० किलोमिटर प्रतिघण्टा थियो । मृतकहरूमा ६ महिला २ पुरुष र ३ बालबालिका रहेका छन् । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सडक दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।