Logo

२०८३, आश्विन १०गते


images
images

पाल्पाको कुँडापानीमा ट्रक खस्याे 

पाल्पाको कुँडापानीमा ट्रक खस्याे 

images
  • सेतोमसी सहकर्मी
  • पाल्पाको कुँडापानीमा ट्रक खस्याे 
    images
    images

    कृष्ण अन्जान, रिडि । पाल्पाको  तानसेन नगरपालिका १४ कुँडापानीमा ट्रक दुर्घटना भएकाे छ ।   कपिलबस्तुबाट सिमेन्ट लिएर गुल्मीको रिडी तर्फ अाउँदै गरेकाे   माल  बाहक  ट्रक  दुर्घटना भएको  हो ।    
       

    images
    images
    images

    लु २ ख ४४ २० नम्बरको ट्रक सडक देखि अन्दाजी २० मिटर तल खसेकपनि मानविय क्षति भने भएकाे छैन ।  प्रहरी चौकी  अर्गलीका अनुसार ट्रकमा तीन जना सवार रहेकाे तर ट्रक दुर्घटना पछि तिनै जना भागेका छन ।  
        

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।