Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से

नेप्से ३१.५० अंकले घट्यो : १५ अर्ब ९८ करोडको कारोबार

नेप्से ३१.५० अंकले घट्यो : १५ अर्ब ९८ करोडको कारोबार

images
  • नेप्से ३१.५० अंकले घट्यो : १५ अर्ब ९८ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्से परिसूचकमा आज पनि गिरावट आएको छ । नेप्से विहिबार ३१.५० अंकले घटेर आज २९२२.६३ विन्दुमा पुगेको हो ।

    images
    images
    images

    आजको कारोबारमा विभिन्न ३१८ कम्पनीका ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता शेयर १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार ९९४ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    आज ट्रेड टावर लिमिटेड र नेपाल फाइनान्सको शेयर ९.९९ प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर ९.९७ प्रतिशतले बढेको छ । त्यस्तै आज भूगोल इनर्जीको सबैभन्दा बढी ७.१० प्रतिशतले घटेको छ । 

    images
    images
    images

    आज सबै भन्दा बढी कारोबार हिमालयन रिइन्सुरेन्स लिमिटेडको एक अर्ब ३३ करोड ८८ लाख र नेपाल रिइन्सुरेन्सकोको ७५ करोड ३५ लाख कारोबार भएको नेप्सेले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।