Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से

नेप्से ४७.९३ अंकले घट्यो, :१६ अर्ब ४४ करोडको कारोबार

नेप्से ४७.९३ अंकले घट्यो, :१६ अर्ब ४४ करोडको कारोबार

images
  • नेप्से ४७.९३ अंकले घट्यो, :१६ अर्ब ४४ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्से परिसूचकमा ठुलो गिरावट आएको छ । नेप्से बुधबार ४७.९३ अंकले घटेर आज २९५४.१४ विन्दुमा पुगेको हो ।

    images
    images
    images

    आजको कारोबारमा विभिन्न ३२७ कम्पनीका ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता शेयर १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४०८ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    आज सान्भी इनर्जीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने ट्रेड टावर लिमिटेडको सेयरमा ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै ग्रीन डेभलपमेन्ट बैंकको सबैभन्दा बढी ८.०४ प्रतिशतले घटेको छ । 

    images
    images
    images

    आज सबै भन्दा बढी कारोबार हिमालयन रिइन्सुरेन्स लिमिटेडको एक अर्ब ३२ करोड १२ लाख र हिमालयन डिस्टिलरीको ७३ करोड २९ लाख कारोबार भएको नेप्सेले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।