Logo

२०८३, कार्तिक २७गते


images
images

बागमती सरकारमा तीन मन्त्री नियुक्त

बागमती सरकारमा तीन मन्त्री नियुक्त

images
  • बागमती सरकारमा तीन मन्त्री नियुक्त
    images

    हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले तीन मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री लामाले बुधवार गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् ।

    images
    images
    images

    लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने माया श्रेष्ठ र गीता गुरूङको जिम्मेवारी तोकिएको छैन । नियुक्त गरिएका मन्त्रीहरुको आजै सपथग्रहण गर्नेगरी तयारी गरिएको छ ।

    images
    images
    images

    बागमतीमा काँग्रेसका पाँच मन्त्रीले लामाविरुद्धको अविश्वास प्रस्तावलाई समर्थन गर्दै राजीनामा दिएका थिए ।

    images
    images

    पार्टी संसदीय दलमा विश्वास गुमाएका लामाले गठबन्धन सरकारमा मुख्यमन्त्री हुन संसदीय दलको नेता हुन आवश्यक नरहेको तर्क गर्दै अविश्वास प्रस्ताव पारित भएपछि राजीनामा दिन अस्वीकार गरेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बागमती सरकार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।