Logo

२०८३, कार्तिक २७गते


images
images

बागमती सरकार ढल्यो, मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा

बागमती सरकार ढल्यो, मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा

images
  • बागमती सरकार ढल्यो, मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा
    images

    हेटौंडा । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएसँगै बागमती प्रदेश सरकार ढलेको छ  । आइतबार बसेका प्रदेश सभा बैठकमा विश्‍वासको मत लिने तयारी गरेको बताइए पनि अन्तिम समयमा जम्कट्टेलले सभालाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।

    images
    images
    images

    जम्कट्टेलले विश्‍वासको मत लिने भन्दै  प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले उनलाई राजीनामा सुझाव दिएपछि उनले राजिनामा दिएका हुन । राजिनामा दिंदै उनले नयाँ सरकार बनाउन दुई दलकाे स्पष्ट बहुमत रहेकाले मार्ग प्रशस्त  गरिदिएको बताए । 

    images
    images
    images

    २५ पुस २०७९ मा एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको सत्ता समीकरणबाट  सरकारको नेतृत्व गरेका जम्कट्टेल १८ महिना पछि २४ असारमा सता साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै जम्कट्टेल अल्पमतमा परेका थिए ।

    images
    images
     
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बागमती सरकार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।