Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से

नेप्से परिसूचक तीन हजार पार : १८ अर्ब ५२ करोडको कारोबार

नेप्से परिसूचक तीन हजार पार : १८ अर्ब ५२ करोडको कारोबार

images
  • नेप्से परिसूचक तीन हजार पार : १८ अर्ब ५२ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्से परिसूचक ३ हजार पार भएको छ । मंगलवार ३०.७६ अंकले बढेर आज ३००२.०७ विन्दुमा पुगेको हो ।

    images
    images
    images

    नेप्से २०७८ को भदौमा २ गते ३१९८ विन्दुमा पुगेको किर्तिमान रहेको छ । यस अघि गत बर्ष साउन ३० गते ३०००. ८१ विन्दुमा पुगेर घट्न शुरु भएको थियो ।

    images
    images
    images

    आजको कारोबारमा विभिन्न ३२१ कम्पनीका ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता शेयर १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८८५ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    आज मुक्तिनाथ कृषि कम्पनि, ट्रेड टावर लिमिटेड र सान्भी इनर्जीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको थियो । त्यस्तै नदीप लघुवित्तको सेयर मुल्यमा ९.९९ बढेको छ । 

    त्यस्तै आज समता घरेलु लघुवित्तको सेयर मुल्य सबैभन्दा बढी ८.६० प्रतिशतले घटेको छ ।

    आज सबै भन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको ६४ करोड ४१ लाखको र ग्रीन भेन्चरको ६३ करोड ८२ लाख कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।