Logo

२०८३, श्रावण २७गते


images
images

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. १ मा खत्री विजयी

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. १ मा खत्री विजयी

images
  • नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. १ मा खत्री विजयी
    फाइल फोटो
    images
    images

    देवदह । सोमबार सम्पन्न नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. १ सभापतिमा नेता हिरा बहादुर खत्री विजयी भएका छन् । देवदह नगरपालिकाका नगरप्रमुख समेत रहेका खत्रीले प्रतिद्वन्द्वी विश्वनाथ यादवलाई १८१ मतको अन्तरले पछिपार्दै जीत हासील गरेका भएका हुन् ।

    images
    images
    images


    विजयी खत्रीले ३९६ मतप्राप्त गर्दा उनका प्रतिद्वन्दी विश्वनाथ यादवले २१५ मत प्राप्त गरेका थिए  । 

    images
    images
    images

    त्यसैगरी क्षेत्रीय सचिवमा पनि खत्री प्यानलकै बैजनाथ साहनी र विजय गुरुङले क्रमश ३५२ र ३६२ मत ल्याएर विजयी भएका छन् । 

    images
    images
    images

    सहसचिवमा नरबहादुर थापा (सुरज) र मोहम्मद रजा पठान विजयी भएको समाचारमा जनाईएको छ ।

    नेपाली कांग्रेसका रुपन्देही जिल्ला समिति सदस्य बासु रिमालले खत्री पक्षको प्यानल नै विजयी भएको सेतोमसीलाई बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।