Logo

२०८३, आश्विन ९गते


images
images

मदन पुरस्कार

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

images
  • मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?
    images
    images

    काठमाडौँ । २०८१ सालको मदन पुरस्कारका लागि छनोट भएका पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक भएको छ । 

    images
    images
    images

    मदन पुरस्कार गुठीले मंगलबार सात पुस्तकको सूची सार्वजनिक गरेको हो । सूचीमा छुदेन काविमोको 'उरमाल', रमेश भुसालको 'छालबाटो', कुमारी लामाको 'दर्ज्यु संलाप', मनप्रसाद सुब्बाको 'पञ्चतत्त्वको पालाम', श्रेयज सुवेदीको 'बहुरुपी', सुधीर शर्माको 'भिक्षु, व्यापार र विद्रोह' र तीर्थ गुरुङको 'हिउँको गीत' रहेका छन् ।

    images
    images
    images

    पुरस्कारका लागि २९९ पुस्तक प्राप्त भएको मदन पुरस्कार गुठीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।