Logo

२०८३, आश्विन ९गते


images
images

दीपक राज गिरीको व्यंग्य : मन्त्रीहरूलाई घुस कसरी खाने भनेर तालिम दिनुपर्यो !

दीपक राज गिरीको व्यंग्य : मन्त्रीहरूलाई घुस कसरी खाने भनेर तालिम दिनुपर्यो !

images
  • दीपक राज गिरीको व्यंग्य : मन्त्रीहरूलाई घुस कसरी खाने भनेर तालिम दिनुपर्यो !
    images
    images

    काठमाडौँ । कलाकार दीपकराज गिरीले मन्त्रीहरूको घुस प्रकरणमा एकपछि अर्को अडियो सार्वजनिक भइरहेका सन्दर्भमा कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले मन्त्रीहरूलाई ‘घुस खान तालिम दिनुपर्ने’ सुझाव दिएका छन् ।

    images
    images
    images

    गिरीले लेखेका छन्, “लौ न मन्त्रीहरूलाई घुस कसरी खाने भनेर तालिम दिनु पर्यो ! घुस खान पो रोक्न सकिन्न त, समाचार त रोक्नु पर्यो नि ! भोलि मन्त्री खाने मान्छे नपाइएला !”

    images
    images
    images

    तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस प्रकरणको अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिएका थिए । त्यसको भोलिपल्टै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ३२ लाख रुपैयाँ लिएको अडियो सार्वजनिक भएको थियो ।

    images
    images
    images

    लगातार सार्वजनिक भइरहेका यस्ता अडियोहरूले सरकार र मन्त्रीहरूको नैतिकता र जवाफदेहितामाथि प्रश्न उठ्न थालेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।