Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से

नेप्सेमा हरियाली : १४ अर्ब ३४ करोडको कारोबार

नेप्सेमा हरियाली : १४ अर्ब ३४ करोडको कारोबार

images
  • नेप्सेमा हरियाली : १४ अर्ब ३४ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से ३४.६१ अंकले बढेर २७९४.७८ विन्दुमा रोकिएको छ । 

    images
    images
    images

    आजको कारोबारमा विभिन्न ३३० कम्पनीका ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयर १४ अर्ब ३४ करोड ८३ लाख ९ हजार ८८० मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    आज केबिएल डिभेन्चर र थ्री स्टार हाइड्रोको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने ग्रीन डेभलपमेन्ट बैंकको सेयर ८.४१ प्रतिशतले बढेको छ ।  

    images
    images
    images

    त्यस्तै आज माइ खोला हाइड्रोको सेयर मुल्य सबैभन्दा बढी ७.८७ प्रतिशतले घटेको छ ।  

    आज सबै भन्दा बढी कारोबार बुटवल पावर कम्पनी लिमिटेडको ६१ करोड ८७ लाख र राढ़ी विद्युत कम्पनीको ५६ लारोद ६९ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।   

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।