Logo

२०८३, आश्विन ९गते


images
images

शिक्षा

मध्यपश्चिम विश्वविद्यालयको सिटेन बैठकबाट एब अर्ब ३६ करोड बजेट स्वीकृत

मध्यपश्चिम विश्वविद्यालयको सिटेन बैठकबाट एब अर्ब ३६ करोड बजेट स्वीकृत

images
  • मध्यपश्चिम विश्वविद्यालयको सिटेन बैठकबाट एब अर्ब ३६ करोड बजेट स्वीकृत
    images
    images

    काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयको आज सम्पन्न १७ औँ सभा बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ३६ करोड ७७ लाख २१ हजार बजेट पारित गरेको छ ।

    images
    images
    images

    प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाकर कँडेलद्वारा प्रस्तुत पुँजीगततर्फ ४६ करोड २५ लाख र सञ्चालनतर्फ ९० करोड ५२ लाख २१ हजारसहितको बजेट तथा कार्यक्रम स्वीकृत भएको हो ।

    images
    images
    images

     

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।