Logo

२०८३, आश्विन १०गते


images
images

स्मृति युवा क्लबको नेतृत्वमा देवदहको मितेरी गाउँमा सरसफाइ

स्मृति युवा क्लबको नेतृत्वमा देवदहको मितेरी गाउँमा सरसफाइ

images
  • स्मृति युवा क्लबको नेतृत्वमा देवदहको मितेरी गाउँमा सरसफाइ
    images
    images

    देवदह । देवदहको मितेरी गाउँमा सरसफाइ गरिएको छ । स्थानीय स्मृति युवा क्लब र स्थानीयवासीले मंगलबार गाउँ सरसफाइ गरेका हुन् ।

    images
    images
    images

    "आफ्नो घर आँगन आफै सफा गरौं, वातावरण संरक्षण गरौं र प्लाष्टिक झोला मुक्त सफा सुन्दर देवदह  बनाऔं" भन्ने नाराका साथ
    देवदहमा रहेको स्मृति युवा क्लबले सरसफाइ कार्यक्रम आयोजना गरेको हो । सरसफाई कार्यक्रममा  स्मृति युवा क्लबका युवाहरु, लगायत स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।

    images
    images
    images


    युवाहरूले अरुको आलोचना गरेर बस्नेमात्र नभइ आफै जिम्मेवार भएर गाउँ समाजमा सरसफाइ लगायतका सृजनशिल काम आफै गर्नुपर्छ र त्यसमा गाउँवासीको उपस्थिती गराउँनुपर्छ भन्ने मान्यताका साथ सरसफाइ कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष नविन लुइटेल बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।