Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से

नेप्सेमा २२ अंकको वृद्धि : ७ अर्ब ४५ करोडको कारोबार

नेप्सेमा २२ अंकको वृद्धि : ७ अर्ब ४५ करोडको कारोबार

images
  • नेप्सेमा २२ अंकको वृद्धि : ७ अर्ब ४५ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्से परिसूचकमा आज बढेको छ । आज नेप्से २२.०४ अंकले बढेर  २७०५. ९० विन्दुमा कायम भएको छ । 

    images
    images
    images

    आजको कारोबारमा विभिन्न ३१६ कम्पनीका एक करोड ५८ लाख २२ हजार ९७० कित्ता शेयर ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार १०२ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    आज बरुण हाइड्रोको सेयर मुल्य सबैभन्दा बढी ६.२१ प्रतिशतले बढेको छ भने पन्चकन्यामाई हाइड्रोको सेयर मुल्य ४.२८ प्रतिशतले बढेको छ ।

    images
    images
    images

    त्यस्तै आज ग्रीन डेभलपमेन्ट बैंकको सेयर मुल्य सबैभन्दा बढी ४.४१ प्रतिशतले घटेको छ ।  

    आज सबै भन्दा बढी कारोबार राढी विद्युत कम्पनिको ४६ करोड ७१ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।