Logo

२०८३, आश्विन ९गते


images
images

त्रिविको उपकुलपतिमा प्रा. डा. दीपक अर्याल नियुक्त

त्रिविको उपकुलपतिमा प्रा. डा. दीपक अर्याल नियुक्त

images
  • त्रिविको उपकुलपतिमा प्रा. डा. दीपक अर्याल नियुक्त
    images
    images

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. दीपक अर्याल नियुक्त भएका छन् ।  कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई नियुक्त गरेका हुन् ।

    images
    images
    images

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले यही असार २३ गते प्रा. डा खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्वडीन प्रा. डा विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख डा. दिपक अर्याललाई सिफारिस गरेको थियो ।

    images
    images
    images

    उपकुलपति प्रा. डा केशरजङ्ग बरालले गत चैत २८ गते राजीनामा दिएपछि उपकुलपति पद खाली रहेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।