Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से

नेप्सेमा सामान्य गिरावट : ६ अर्ब ५७ करोडको कारोबार

नेप्सेमा सामान्य गिरावट : ६ अर्ब ५७ करोडको कारोबार

images
  • नेप्सेमा सामान्य गिरावट : ६ अर्ब ५७ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्से परिसूचकमा आज सामान्य घटेको छ । आज नेप्से ०.१४ अंकले घटेर  २६८३.८६ विन्दुमा कायम भएको छ । 

    images
    images
    images

    आजको कारोबारमा विभिन्न ३०४ कम्पनीका एक करोड ५० लाख २७ हजार ३७२ कित्ता शेयर ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार ८१४ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    आज बुटवल पावरको सेयर मुल्य सबैभन्दा बढी ८.२१ प्रतिशतले बढेको छ भने पिपुल्स हाइड्रोको सेयर मुल्य ६.९६ प्रतिशतले बढेको छ ।

    images
    images
    images

    त्यस्तै आज रसुवागढी हाइड्रोको सेयर मुल्य सबैभन्दा बढी ५.०८ प्रतिशतले घटेको छ ।  

    आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्स कम्पनि लिमिटेडको ५१ करोड ६७ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।