Logo

२०८३, आश्विन ९गते


images
images

शिक्षा

त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

images
  • त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस
    images
    images

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरिएको छ ।

    images
    images
    images

    उपकुलपति छनोटका लागि गठित सिफारिस समितिले सोमबार कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रा.डा.खड्ग केसी, प्रा.डा. विनिल अर्याल, प्रा.डा. योगेन्द्रबहादुर गुरुङको नाम सिफारिस गरेको स्रोतले जनाएको छ । 

    images
    images
    images

    प्रधानमन्त्री ओलीले गत जेठ ६ गते सहकुलपति तथा शिक्षामन्त्री रघुजी पन्तको संयोजकत्वमा तीन सदस्यीय छनोट सिफारिस समिति गठन गरेका थिए ।

    images
    images
    images

    गत १५ चैतमा प्रा.डा.केसरजङ्ग बरालले राजीनामा दिएपछि उपकुलपति पद रिक्त थियो । अब सिफारिस गरिएका तीन जनामध्येबाट एक जनालाई कुलपति ओलीले उपकुलपतिमा नियुक्त गर्नेछन् ।

    हाल त्रिविका शिक्षा अध्यक्ष प्राडा खड्ग केसीले निमित्त उपकुलपतिको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।