Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से

नेप्सेमा सामान्य वृद्धि, ९ अर्ब ५० करोडको कारोबार

नेप्सेमा सामान्य वृद्धि, ९ अर्ब ५० करोडको कारोबार

images
  • नेप्सेमा सामान्य वृद्धि, ९ अर्ब ५० करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्से परिसूचकमा आजपनि वृद्धि भएको छ । आज नेप्से २.४० अंकले बढेर २७०६.३६ विन्दुमा कायम भएको छ । 

    images
    images
    images

    आजको कारोबारमा विभिन्न ३१८ कम्पनीका २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता शेयर ९ अर्ब ५० करोड ३ हजार २६८ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    आज नेपाल फाइनान्सको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको सेयर मुल्य ७.३६ प्रतिशतले बढेको छ ।

    images
    images
    images

    त्यस्तै आज गुडविल फाइनान्सको डिभेन्चरको सेयर मुल्य ८. ८७ प्रतिशतले घटेको छ भने ग्रीन डेभलपमेन्ट बैंकको सेयर मुल्य ८.५८ प्रतिशतले घटेको छ ।  

    आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्स कम्पनि लिमिटेडको ४९ करोड ४० लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।