Logo

२०८३, आश्विन ९गते


images
images

विद्यालय शिक्षा विधेयक

शिक्षा समितिको बैठक आइतबार बोलाइयो, विद्यालय शिक्षा विधेयक पारित हुने

शिक्षा समितिको बैठक आइतबार बोलाइयो, विद्यालय शिक्षा विधेयक पारित हुने

images
  • शिक्षा समितिको बैठक आइतबार बोलाइयो, विद्यालय शिक्षा विधेयक पारित हुने
    images
    images

    काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आइतबारका लागि बोलाइएको छ ।

    images
    images
    images

    आइतबार अपराहन्न १ बजेका लागि बोलाइएको बैठकले बहुचर्चित विद्यालय शिक्षा विधेयक पारित गर्ने बताइएको छ ।

    images
    images
    images

    यस अघि गत सोमबारनै विधेयक पारित गर्ने तयारी गरिएको भएपनि अन्तिम समयमा शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकमा केही विषयमा सहमति हुन बाँकी रहेकाले बैठक स्थगित गर्न आग्रह गरेपछि समितिको बैठक कुनै निर्णय नगरी स्थगित गरिएको थियो ।

    images
    images
    images

    सरकारले आन्दोलनरत शिक्षकहरुसँग असार १५ गतेसम्म विधेयक पारित गर्ने सहमति गरेको भएपनि सो समयमा समितिमै यो विधेयक टुंगोमा पुग्न सकेको छैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।