Logo

२०८३, आश्विन ९गते


images
images

पर्यटन

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृतको पहल गर्न मन्त्री पाण्डे फ्रान्स जादै !

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृतको पहल गर्न मन्त्री पाण्डे फ्रान्स जादै !

images
  • तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृतको पहल गर्न मन्त्री पाण्डे फ्रान्स जादै !
    images
    images

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डे फ्रान्स जाने भएका छन् ।

    images
    images
    images

    लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृतका लागि पहल गर्न आफू फ्रान्स जान लागेको मन्त्री पाण्डेले संसदीय समितिलाई जानकारी गराएका हुन् ।

    images
    images
    images

    शुक्रबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले फ्रान्सको पेरिसमा हुने वर्ल्ड हेरिटेज कमिटीको बैठकमा सहभागी हुन जान लागेको बताए । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।