Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से २७ सय पार, ९ अर्ब ६४ करोडको कारोबार

नेप्से २७ सय पार, ९ अर्ब ६४ करोडको कारोबार

images
  • नेप्से २७ सय पार, ९ अर्ब ६४ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्से परिसूचकमा आजपनि वृद्धि भएको छ । आज नेप्से ९.१४ अंकले बढेर २७०३.९६ विन्दुमा कायम भएको छ । 

    images
    images
    images

    आजको कारोबारमा विभिन्न ३११ कम्पनीका २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता शेयर ९ अर्ब ६४ करोड ५५ लाख ५० हजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    आज नेपाल फाइनान्सको सेयर मुल्य सबैभन्दा बढी ९.९८ प्रतिशतले बढेको छ भने खानीखोला हाइड्रोको सेयर मुल्य ७.१७ प्रतिशतले बढेको छ ।

    images
    images
    images

    त्यस्तै आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै आज गुँरास लघुवित्तको सेयर मुल्य ९.९५ प्रतिशतले घटेको छ ।  

    आज सबै भन्दा बढी कारोबार बुटवल पावर लिमिटेडको ३१ करोड ६८ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।