Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से

नेप्सेमा ३४ अंकको वृद्धि : ९ अर्बको कारोबार

नेप्सेमा ३४ अंकको वृद्धि : ९ अर्बको कारोबार

images
  • नेप्सेमा ३४ अंकको वृद्धि : ९ अर्बको कारोबार
    images
    images

    काठमाडौँ । नेप्से परिसूचकमा आजपनि वृद्धि भएको छ । आज नेप्से ३४.४२ अंकले बढेर २६९४.८२ विन्दुमा कायम भएको छ । 

    images
    images
    images

    आजको कारोबारमा विभिन्न ३१७ कम्पनीका ३ करोड १ लाख ८२ हजार ३४१ एक कित्ता शेयर ९ अर्ब ७४ करोड ४८ लाख ४३ हजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    आज ग्रीन डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावरको सेयर सेयर मुल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने नेपाल  इन्स्योरेन्सको सेयर मुल्य ९.८२ प्रतिशतले बढेको छ ।

    images
    images
    images

    त्यस्तै आज आइसीएफ फाइनान्सको डेभेन्चरको सेयर मुल्य सबैभन्दा बढी ३.७३ प्रतिशतले घटेको छ । 

    आज सबै भन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रकचर डेभलपमेन्ट लिमिटेकोको शेयर ५५ करोड ५३ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।