Logo

२०८३, आश्विन ९गते


images
images

समाजवादी प्रेस संगठन रुपन्देहीको संयोजकमा परियार चयन

समाजवादी प्रेस संगठन रुपन्देहीको संयोजकमा परियार चयन

images
  • समाजवादी प्रेस संगठन रुपन्देहीको संयोजकमा परियार चयन
    images
    images

    बुटवल । समाजवादी प्रेस सगंठन रुपन्देहीको संयोजकमा विनोद परियार चयन भएका छन् ।सोमवार वुटवलमा सम्पन्न सगंठनको लुम्बिनी प्रदेश कमिटीको वैठकले परियारको संयोजकत्वमा १५ सदस्यीय समिति चयन गरेको हो । 

    images
    images
    images


    जसको सह–संयोजकमा शकंर पाण्डे र उषा किरण पन्थ चयन भएका छन् । सचिवमा पुनहरि वेल्वासे र सहसचिवमा कृष्ण रणपाल रहेका छन् ।

    images
    images
    images


    नेकपा एकीकृत समाजवादी रुपन्देहीका प्रचार विभाग प्रमुख सरिता श्रीसको अध्यक्षतामा वसेको वैठकमा पार्टीका केन्द्रीय सदस्य समेत रहेका रुपन्देही इन्चार्ज तथा सगंठनका वरिष्ठ संस्थापक नेता डा.बालकृष्ण चापागार्इंको प्रमुख आथित्यता रहेको थियो । त्यस्तै पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला सह–इन्चार्ज सिद्धिचरण भट्टराई, लुम्बिनी प्रदेश कमिटी सदस्य श्रीराम यादव, रुपन्देही जिल्ला सचिव अविराम विक, समाजवादी प्रेस सगंठन नेपाल लुम्बिनी प्रदेश इन्चार्ज विकास वन्जाडे, संयोजक शिव सुवेदी लगायतको सहभागीता रहेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।